SHARE
पर्दाफास · बिहीबार १४ फागुन २०८२ ०१:१६ PM · 1 मिनेट पढाइ

वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

आइसिसी टी–२० विश्वकप २०२६ को सुपर–८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि नौ विकेटको शानदार जित निकालेको हो । वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो ।