SHARE
बिजनेस पाना · सोमबार ११ फागुन २०८२ ०७:४१ AM · 1 मिनेट पढाइ

नेशनल लाईफ इन्स्योरेन्सले विविध कार्यक्रम गरि मनायो ३९औं वार्षिकोत्सव

नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि.ले आफ्नो ३९औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको छ । काठमाण्डौ स्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहमा कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पु¥याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरु, शुभेच्छुक, सरोकारवालाहरु तथा सवैप्रति हार्दिक आभार व्यक्त गरिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना