SHARE
बिजनेस पाना · सोमबार ११ फागुन २०८२ ०९:२२ AM · 1 मिनेट पढाइ

भारतको आईडीएफसी फर्स्ट बैंकमा ५९० करोडको घोटाला, २० प्रतिशतले घट्यो शेयर मूल्य

भारतको निजी क्षेत्रको आईडीएफसी फर्स्ट बैंकले आफ्नो चण्डीगढ शाखामा ठूलो स्तरको ठगी (फ्रड) भएको खुलासा गरेको छ। यो घटनामा हरियाणा राज्य सरकारसँग सम्बन्धित खाताहरूमा अनधिकृत कारोबार गरी करिब ५९० करोड रुपैयाँ (लगभग ६५ मिलियन अमेरिकी डलर) को हेराफेरी भएको अनुमान गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना