SHARE
बिजनेस पाना · सोमबार ११ फागुन २०८२ १०:२४ AM · 1 मिनेट पढाइ

बालेनले ‘रुखमा बाँधेर भएपनि बाटो बनाउनुपर्छ’ भनेकोमा निर्माण व्यवसायीहरुको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका प्रत्याशी बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा शाहले केही दिन अगाडि ‘रुखमा बाँधेर भएपनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना