उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालद्वारा प्यानलसहित उम्मेदवारी घोषणा
नेपाल उद्योग वाणिज्य महासंघको चैत २८–२९ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले आफ्नो समूहसहित उम्मेदवारी घोषणा गरेका छन् । हाल उपाध्यक्ष रहेका ढकालले सोमबार वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
