SHARE
बिजनेस पाना · आइबार​ ३ फागुन २०८२ ०४:३२ AM · 1 मिनेट पढाइ

भ्यालेन्टाइन्स डेमा ७ करोड रुपैयाँको गुलाफको कारोबार

यस वर्षको प्रेम दिवस (भ्यालेन्टाइन्स डे) सप्ताहमा करिब ७ करोड रुपैयाँको गुलाफको फूलको कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार फेब्रुअरी ७ देखि १४ सम्म चलेको प्रेम दिवस सप्ताहमा करिब ५ लाख स्टिम गुलाफ खपत भएको छ । एसोसिएसनका अनुसार एउटा गुलाफको औसत मूल्य बजारमा १ सय ४० रुपैयाँ तोकिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना