SHARE
बिजनेस पाना · आइबार​ ३ फागुन २०८२ ०४:४८ AM · 1 मिनेट पढाइ

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना