SHARE
बिजनेस पाना · आइबार​ ३ फागुन २०८२ ०५:३९ AM · 1 मिनेट पढाइ

सबैभन्दा कम भ्रष्टाचार डेनमार्कमा, नेपालको अवस्था कस्तो ?

ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक २०२५ मा नेपालले जम्मा ३४ अंक पाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचकांकमा नेपालले ३४ अंक मात्रै पाएको हो । गत वर्ष पनि नेपालले ३४ अंक नै पाएको थियो । यो भनेको भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय सुधार हुन नसकेको संकेत हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना