SHARE
बिजनेस पाना · आइबार​ ३ फागुन २०८२ ०८:३० AM · 1 मिनेट पढाइ

जब भारतीय प्रधानमन्त्री मोदी सवार विमानलाई सडक मै ल्याण्ड गराइयो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार असमको डिब्रुगढ जिल्लास्थित मोरान बाइपासमा उत्तरपूर्वी भारतको पहिलो आपतकालीन अवतरण सुविधा (Emergency Landing Facility – ELF) को उद्घाटन गरेका छन्।  मोदी सवार रहेको भारतीय वायुसेनाको C-130J सुपर हर्कुलस विमानलाई सडक मै ल्याण्ड गराएर सो सुविधाको उद्घाटन गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना