SHARE
बिजनेस पाना · आइबार​ ३ फागुन २०८२ ०९:५२ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकको कारवाहीमा परे ३ वटा वाणिज्य बैंक

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा यी बैंकलाई कारवाही गरेको हो। कारवाहीमा पर्नेमा एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । यी ३ वटै बैंक चालु आर्थिक वर्षमा पहिलो चरणमा कारवाहीमा परेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना