SHARE
पर्दाफास · आइबार​ ३ फागुन २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

बँदेल आतङ्कविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

बँदेलको आक्रमणविरुद्ध परेको रिटमा उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले उक्त रिटमा विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।