नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोग समक्ष बुझायो प्रतिबद्धता पत्र
नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोग समक्ष पेश गरेको छ । पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आज आइतबार दिउँसो ३ बजे निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
