SHARE
पर्दाफास · शनिबार २ फागुन २०८२ ०३:३७ PM · 1 मिनेट पढाइ

मिथिलाको महाकुम्भ मानिने माध्यमिकी सोमबारदेखि परिक्रमा

मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु हुनेभएको छ । यहाँको मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले नेपाल र भारतका लाखौँ श्रद्धालु तथा साधुसन्तहरूको सहभागितामा धार्मिक यात्रा सुरु हुन लागेको बताए ।