SHARE
बिजनेस पाना · शुक्रबार​ ९ साउन २०८२ ०७:१८ AM · 1 मिनेट पढाइ

‘बत्ती बालिसकेका’लाई मात्र स्वीकृति दिईए यी १४ हाइड्रोले मात्रै पाउनेछन् आईपीओ अनुमति

नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीको हकमा कम्पनीले आयोजना निर्माण सम्पन्न गरेर आयोजनाबाट बत्ती बालिसकेपछि मात्र त्यस्ता कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिने तयारी गरेको छ। नेपाल सरकारले गठन गरेको पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा पनि यो सुझाव समावेश थियो । सो प्रतिवेदन कार्यान्वयनको लागि मन्त्रिपरिषद्को बैठकले  कार्ययोजना नै स्वीकृत गरिसकेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना