SHARE
बिजनेस पाना · शुक्रबार​ ९ साउन २०८२ ०९:२४ AM · 1 मिनेट पढाइ

इरानको जेलमा रहेका ५ नेपाली स्वदेश फर्किए

इरानको जेलमा रहेका ५ जना नेपालीलाई सरकारले कुटनीतिक पहलमार्फत स्वदेश फार्काएको छ । इरानको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरु साउन ८ गते काठमाडौँ आइपुगेका हुन् । परराष्ट मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर उनीहरु काठमाडौँ आइपुगेको जनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना