SHARE
बिजनेस पाना · बुधबार २८ माघ २०८२ ०७:३९ AM · 1 मिनेट पढाइ

‘मर्क्योर’ संचालन गरिरहेको दि मेट्रोपोलिटन होटेलले आईपीओ निष्काशन गर्ने

काठमाडौँको सुकेधारामा ‘मर्क्योर’ ब्राण्डमा पाँच तारे होटेल संचालन गरिरहेको कम्पनी दि मेट्रोपोलिटन होटेल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले फागुन २८ गते बोलाएको साधारणसभाको विशेष प्रस्तावमा कम्पनीको आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना