SHARE
पर्दाफास · बुधबार २८ माघ २०८२ ११:०० AM · 1 मिनेट पढाइ

अर्थमन्त्री भन्छन्- स्थगन गरिएका आयोजनाहरूको बजेट फुकुवा हुने क्रममा छ

अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरूको आवश्यकताको आधारमा बजेट फुकुवा हुने क्रम जारी रहेको बताएका छन् । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारले राखेको प्रश्नको जवाफ दिँदै उनले कतिपय आयोजनाहरूको बजेट फुकुवा भएर कार्यान्वयनमा समेत गइसकेको जानकारी दिए ।