SHARE
पर्दाफास · बुधबार २८ माघ २०८२ १२:३८ PM · 1 मिनेट पढाइ

संविधानले राष्ट्रिय सभाका अधिकार सीमित गर्यो, प्रतिबद्धता पूरा गर्न सकेनौँ : सभापति दाहाल

राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले छ वर्षे पदावधि पूरा गर्ने क्रममा आत्मसमिक्षा गर्दै बुधबार राष्ट्रिय सभाको बैठकमा आफ्ना अनुभव सुनाएकी छन् । बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको नाममा राष्ट्रले धनजनको क्षति व्यहोर्नुपरेको अवस्थाले आफूलाई दुःखी बनाएको बताइन् ।