नाइमा एक्स्पोमा ‘टोयोटा मेगा अफर’, Lifetime Free पिकअप तथा ड्रप सुविधा
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले विशेष अफर ल्याएको छ । अगस्ट ६ देखि १० तारिखसम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा मेगा अफर’ ल्याउँदैछ । एक्स्पोमा टोयोटाको तीन मोडल Yaris Cross Hybrid Electric, Land Cruiser 250 प्रदर्शनमा राखिने कम्पनीले जनाएको छ ।
