SHARE
बिजनेस पाना · शुक्रबार​ ९ साउन २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

उद्योगमन्त्री भण्डारी र आईओईका महासचिवबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल अर्गनाइजेसन अफ इम्प्लोयर्स’ (आईओई)का महासचिव रोबर्टो स्वारेज सान्तोसले भेट गरेका छन् । भेटका क्रममा मन्त्री भण्डारीले कोभिड–१९ महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधबीच नेपालको अर्थतन्त्र पुनरुत्थान हुने क्रममा रहेको उल्लेख गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना