वैदेशिक रोजगारीबाट फर्किएका र स्थानीय युवाहरुलाई लक्षित गर्दै कार्यशाला गोष्ठि
वैदेशिक रोजगारीबाट फर्किएका र स्थानीय युवाहरुलाई लक्षित गरी सार्वजनिक रोजगार सेवालाई प्रभावकारी बनाउन तथा निजी क्षेबको सक्रिय संलग्नता बढाउने उद्देश्य राखी एक दिवसीय कार्यशाला सम्पन्न भएको छ । रुपन्देही चेम्बर अफ कमर्स, अन्तराष्ट्रिय श्रम संगठन आईएलओ र सरकारको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
