SHARE
बिजनेस पाना · मङगलबार २७ माघ २०८२ ०७:३४ AM · 1 मिनेट पढाइ

कहिलेबाट सुरु हुन्छ पेट्रोलमा इथानोल मिसाउने कार्य, कति पर्ला मूल्य ?

‘पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी आदेश–२०८२’ मन्त्रिपरिषदबाट स्वीकृत भएपनि यसको कार्यविधि तयार भइनसकेकाले कार्यान्वयन कसरी हुन्छ भन्ने प्रश्न बाँकी नै छ । पौष २१ गतेको मन्त्रिपरिषद बैठकले उक्त आदेश स्वीकृत गरेपनि कार्यविधि भने तयार भएको छैन । कार्यविधिबारे आयल निगमले आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना