SHARE
बिजनेस पाना · मङगलबार २७ माघ २०८२ ०८:२७ AM · 1 मिनेट पढाइ

जेन्जी आन्दोलनपछि क्षति पुगेको युलेन्सको पुननिर्माण सम्पन्न, नेतृत्वमा पनि ब्यापक परिवर्तन

भदौको जेन्जी आन्दोलनको क्रममा क्षति पुगेको युलेन्स स्कुलको पुनर्निर्माण सम्पन्न भएको छ। युलेन्स एजुकेशन फाउन्डेशनका संस्थापक अध्यक्ष सोम पनेरुका अनुसार विध्वंसको पाँच महिनामा युलेन्स एजुकेशन फाउन्डेशन अन्र्तगतका विद्यालयहरु पुर्ननिर्माणको तीब्रतर गति समात्दै आज भौतिक रुपमा पुनः खडा भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना