SHARE
बिजनेस पाना · मङगलबार २७ माघ २०८२ १०:४१ AM · 1 मिनेट पढाइ

कतारी लगानी आकर्षणका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना