SHARE
बिजनेस पाना · मङगलबार २७ माघ २०८२ १२:०० PM · 1 मिनेट पढाइ

आइ.सि.एफ.सि फाइनान्सका ग्राहकले इच्छा अनुसारको फोटो राखेर Debit Card लिन सक्ने

आइ.सि.एफ.सि. फाइनान्सले ग्राहकलाई व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य सहित SCT Union Pay को नयाँ “Expression Debit Card” सार्वजनिक गरेको छ । यस कार्डमार्फत ग्राहकहरूले अब आफ्नो मनपर्ने र यादगार फोटो छनोट पश्चात् पेश गरी सोही फोटो डेबिट कार्डमा प्रिन्ट गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना