SHARE
बिजनेस पाना · मङगलबार २७ माघ २०८२ १२:११ PM · 1 मिनेट पढाइ

सिटिजन्स बैंक बन्यो NCHL को EFT member अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस (NCHL) बीच NPS – National Card Switch अन्र्तगत Domestic Card Scheme, EFT Switch मार्फत NepalPay Card संचालनका लागि सम्झौता भएको छ । सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र NCHL का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना