SHARE
पर्दाफास · मङगलबार २७ माघ २०८२ १२:२६ PM · 1 मिनेट पढाइ

नेकपाको निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक, सुशासन र रोजगारी मुख्य प्राथमिकता

आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२ वटा कम्युनिस्ट तथा समाजवादी घटकहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।