SHARE
बिजनेस पाना · सोमबार २६ माघ २०८२ ०४:५६ AM · 1 मिनेट पढाइ

रिलायन्स फाइनान्सको सीइओमा डा. बुद्धि कुमार मल्ल नियुक्त

रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा डा. बुद्धि कुमार मल्ल नियुक्त भएका छन् । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले २०८२ फागुन १ गतेदेखि लागु हुने गरि मल्ललाई सीईओ नियुक्त गर्ने निर्णय गर्ने निर्णय गरेको हो। कम्पनीमा सीइओ रहेका समाज प्रकाश श्रेष्ठले राजीनामा दिएपछि कम्पनीले मल्ललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना