SHARE
बिजनेस पाना · सोमबार २६ माघ २०८२ ०५:०९ AM · 1 मिनेट पढाइ

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ बढेको छ । आइतबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना