SHARE
बिजनेस पाना · सोमबार २६ माघ २०८२ ०७:४५ AM · 1 मिनेट पढाइ

दोर्दी खोलाले पायो ३० मेगावाटको म्याग्दी खोला ए जलविद्युत आयोजनाको उत्पादन लाईसेन्स

दोर्दी खोला जलविद्युत कम्पनीले ३० मेगावाट क्षमताको म्याग्दी खोला ए जलविद्युत आयोजना निर्माणको लागि उत्पादन लाईसेन्स पाएको छ। विद्युत विकास विभागले माघ ९ गते गते कम्पनीलाई आयोजनाको उत्पादन लाईसेन्स दिएको हो। विभागले ३५ वर्ष अवधिको लाईसेन्स दिएको हो । यो आयोजना म्यादी जिल्लाको  धौलागीरी गाउँपालिका स्थित म्याग्दी खोलामा बन्ने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना