SHARE
बिजनेस पाना · सोमबार २६ माघ २०८२ ०८:२८ AM · 1 मिनेट पढाइ

डिप्रोक्स लघुवित्तद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान 

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना १५८ वटा शाखा कार्यालयहरुको कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेन्दार र मिहिनेती १÷१ जना विद्यार्थीहरुलाई डिप्रोक्स छात्रवृत्ति प्रदान गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना