SHARE
बिजनेस पाना · सोमबार २६ माघ २०८२ ०९:०० AM · 1 मिनेट पढाइ

नेप्सेमा साहस उर्जा लिमिटेडको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साहस उर्जा लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। आज कम्पनीको २१ प्रतिशतले हुन आउने ७९ लाख ३८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना