SHARE
बिजनेस पाना · सोमबार २६ माघ २०८२ ०१:२० PM · 1 मिनेट पढाइ

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति नै गैर कानूनी भएको दाबी सहित उच्च अदालत पाटनमा रिट परेको छ। उनको नियुक्ति नै गैर कानूनी भएको दाबी सहित उनलाई पदमुक्त गर्न माग गर्दै वरिष्ठ अधिवक्ता उत्तम बहादुर श्रेष्ठले रिट दायर गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना