SHARE
पर्दाफास · सोमबार २६ माघ २०८२ ०२:५० PM · 1 मिनेट पढाइ

वीरगन्जमा छापा मार्न गएको सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

वीरगन्ज आदर्शनगरमा सोमबार ट्रान्सपोर्टको गोदममा छापा हान्न गएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।