यस वर्षको ‘MAN–Citizens Aspiring Manager Award’ गौरव उप्रेतीलाई प्रदान
यस वर्षको ‘MAN–Citizens Aspiring Manager Award’ गौरव उप्रेतीलाई प्रदान गरिएको छ । पुरस्कार नेपाल व्यवस्थापन संघ (MAN) को राष्ट्रिय व्यवस्थापन सम्मेलनमा घोषणा गरिएको हो । उक्त पुरस्कार प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतले प्रदान गरेका हुन्। यस पुरस्कारको चयन प्रक्रियामा सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन संघका पदाधिकारीहरु को एक समितिले गरेको हो ।
