SHARE
बिजनेस पाना · आइबार​ २५ माघ २०८२ ०९:५५ AM · 1 मिनेट पढाइ

कालिन्चोक केबलकारले होटल निर्माण गर्ने

कालिन्चोक केबलकार सञ्चालन गरिरहेको कालिन्चोक दर्शन लिमिटेडले होटल बनाउने भएको छ । कम्पनीले केबलकारसँगै होटल सेवासमेत थप गर्ने उद्देश्यसहित होटल निर्माणको योजना अघि बढाएको हो । कम्पनीले ३५ करोड रुपैयाँ लगानीमा ३० वटा कोठा सहितको सुविधा सम्पन्न होटल निर्माण गर्ने जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना