SHARE
बिजनेस पाना · आइबार​ २५ माघ २०८२ १०:०१ AM · 1 मिनेट पढाइ

म्यानको सभापतिमा हेमकुमारी अधिकारी चयन

नेपाल व्यवस्थापन संघ (म्यान) को सभापतिमा हेमकुमारी अधिकारी चयन भएकी छिन् । संघको ४५औँ साधारणसभाले अधिकारीको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपसभापतिमा जितेन्द्र धिताल र कृष्ण प्रसाद आचार्य, महासचिवमा इन्द्रकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना