SHARE
बिजनेस पाना · आइबार​ २५ माघ २०८२ १०:२३ AM · 1 मिनेट पढाइ

कति छन् भत्ता पाउने नागरिक ?

सरकारले ज्येष्ठ नागरिक, एक महिला, दलित जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । सरकारको तथ्यांक अनुसार हालसम्म यस्तो भत्ता पाउने नागरिकको संख्या २० लाखभन्दा माथि रहेको देखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना