अष्ट्रेलियामा रहेको ‘क्लिक कन्सल्टिङ ग्रुप’ ले खोल्यो नेपालमा आफ्नो पहिलो शाखा
अष्ट्रेलियामा दर्ता भई सञ्चालनमा रहेको शैक्षिक तथा माइग्रेशन परामर्श संस्था क्लिक कन्सल्टिङ ग्रुपले नेपालमा आपवm्नो औपचारिक रूपमा सेवा सुरु गरेको छ । कम्पनीका अनुसार क्लिक कन्सल्टिङ ग्रुप अष्ट्रेलियाको सिड्नी र न्युक्यासल सहरमा विगतदेखि नै सञ्चालनमा रहेको अष्ट्रेलियन रजिस्टर्ड माइग्रेसन तथा एजुकेसन कन्सल्टेन्सी हो ।
