माईपेबाट सुबिसु इन्टरनेटको बिल तिर्दा टिभिएसको एनटर्क स्कुटर जित्ने मौका
माईपे वालेटले सुबिसु इन्टरनेटको २५औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । माईपेबाट सुविसु इन्टरनेटको बिल तिर्दा बम्पर पुरस्कारमा टिभिएसको एनटर्क स्कुटर जित्न सकिने योजना सार्वजनिक गरेको हो । साथै साप्ताहिक रुपमा नेपाल क्रिकेटको जर्सी जित्न सकिने छ ।
