SHARE
बिजनेस पाना · आइबार​ २५ माघ २०८२ ०२:२० PM · 1 मिनेट पढाइ

घट्यो अण्डाको मूल्य

अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना