ओखलढुंगा राई दम्पती हत्या प्रकरण : २ अभियुक्त पक्राउ
ओखलढुंगामा भएको राई दम्पती हत्याका अभियुक्त काठमाडौंबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले राई दम्पती हत्यामा संलग्न भएको आरोपमा काठमाडौंबाट १७ वर्षीय किशोरसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६ घर भएका ३४ वर्षीय धनबहादुर राना मगर र एक १७ वर्षीय किशोर छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
