SHARE
बिजनेस पाना · शुक्रबार​ २३ माघ २०८२ ०८:०८ AM · 1 मिनेट पढाइ

नबिल इन्भेष्टमेन्ट १६ औं वर्षमा प्रवेश, प्राईभेट ईक्विटी फण्ड संचालनको तयारी

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड आजबाट १६औँ वर्षमा प्रवेश गरेका छ । यस अवसरमा कम्पनीले आज शुक्रबार  नक्साल, नारयणचौरको प्रांगणमा रक्तदान कार्यक्रम संचालन गरेको छ । २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना