SHARE
बिजनेस पाना · शुक्रबार​ २३ माघ २०८२ ०९:२३ AM · 1 मिनेट पढाइ

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन नेपाल एसबिआई बैंक र GIZ बीच सम्झौता

नेपाल एसबिआई बैंक लि. ले Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनासँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सो समझदारी पत्र बैंकका प्रमुख कर्जा अधिकृत रोशन कोइराला र आयोजनाका तर्फबाट GIZ Nepal का मुख्य सल्लाहकार Mr. Diego Senonor बीच आदानप्रदान भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना