SHARE
बिजनेस पाना · शनिबार २४ माघ २०८२ ०६:१८ AM · 1 मिनेट पढाइ

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला आउटबाउन्ड ट्राभल मार्ट (ओटिएम) मुम्बई २०२६ मा सहभागिता जनाउँदै नेपालका विविध पर्यटन उत्पादनहरू प्रवर्द्धन गरेको छ । फेब्रुअरी ५ देखि ७ सम्म जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा सम्पन्न यस मेलामा भारत नेपालको प्रमुख स्रोत बजार भएको स्पष्ट पार्दै सुदृढ बजारीकरणमा केन्द्रित भएको देखिन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना