SHARE
पर्दाफास · शनिबार २४ माघ २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

फेसबुकको भित्ताबाट बाहिर निस्किएर टुँडिखेलमा नीतिगत बहस गरौं : उदय शमशेर जबरा

नेपाली कांग्रेसका सहमहामन्त्री एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर जबराले आगामी निर्वाचनमा कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको घोषणा गर्दै उनकै नाममा भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।