SHARE
बिजनेस पाना · सोमबार १९ माघ २०८२ ०४:५८ AM · 1 मिनेट पढाइ

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ, ३ सयले घट्यो चाँदी

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा आइपुगेको हो । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४५ हजार ७ सय १५ रुपैयाँ तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना