SHARE
बिजनेस पाना · सोमबार १९ माघ २०८२ १०:२७ AM · 1 मिनेट पढाइ

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक, ९ जना गायक गायिकाको स्वर

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्‌यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो। इसेवाका अनुसार इसेवाको मूल ब्रान्ड नारा “सबै, सधैं, सँगै” मा आधारित यस गीतले आपसी साथ, भरोसा र एकताको भावनालाई उजागर गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना