SHARE
बिजनेस पाना · सोमबार १९ माघ २०८२ १०:५७ AM · 1 मिनेट पढाइ

९९.३३ प्रतिशतले बढ्यो हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा

आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफा ९९ प्रतिशतले वृद्धि गरेको छ। २०८२ पुस ३० सम्मको दोस्रो त्रैमासिकमा खुद नाफा ९९.३३ प्रतिशत अर्थात १३ करोड ४४ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको अनअडिटेड वित्तीय विवरणमा उल्लेख छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना