SHARE
बिजनेस पाना · सोमबार १९ माघ २०८२ १२:४३ PM · 1 मिनेट पढाइ

सिनर्जी पावरको साधारणसभा सम्पन्न: १० प्रतिशत बोनस पारित, ४ जना संचालक निवाचित

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। आज माघ १९ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना